YouVersion लोगो
खोज आइकन

गन्तीको पुस्तक 23:19-20

गन्तीको पुस्तक 23:19-20 NERV

परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ। परमप्रभुले मलाई भन्नुभयो, ‘ती मानिसहरूलाई आशीर्वाद देऊ।’ परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बद्लाउन सक्तिनँ।