YouVersion लोगो
खोज आइकन

गन्ती 23:19-20

गन्ती 23:19-20 NNRV

परमेश्‍वर ढाँट्‌नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍न, उहाँले मन बद्‌लनुहुन्‍न, कारण उहाँ मान्‍छेको सन्‍तान हुनुहुन्‍न। उहाँले भन्‍नुभएपछि के त्‍यो गर्नुहुन्‍न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्‍यो पूरा गर्नुहुन्‍न र? हेर्, मैले त आशिष्‌ दिने आज्ञा पाएको छु। उहाँले आशिष्‌ दिनुभएको छ, र म त्‍यसलाई उल्‍टाउन सक्‍दिनँ।