लेखौट यही हो: मने, मने, तकेल, पर्सीन। “अनि त्यो लेखौटको अर्थ यो हो: मने: अर्थात तिम्रो राज्यको अन्त हुन्छ, परमेश्वरले त्यति बेला सम्मको दिन गनी सक्नु भएको छ। तकेल: तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्दै गएको पाइयो। पर्सीन: तिम्रो राज्य भाग-भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”
दानियलको पुस्तक 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानियलको पुस्तक 5:25-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू