YouVersion लोगो
खोज आइकन

दानिएल 5:25-28

दानिएल 5:25-28 सरल नेपाली

“त्‍यहाँ यसरी लेखिएको छ: ‘मेने, मेने, टेकेल, पर्सिन’। [मेने: गन्‍ती, टेकेल: ओजन, पर्सिन: विभाजन] अनि त्‍यसको अर्थ यो हो: ‘गन्‍ती’ परमेश्‍वरले तपाईंको राज्‍य गर्ने दिनको गन्‍ती गर्नुभएको छ र त्‍यसको अन्‍त्‍य ल्‍याइसक्‍नुभएको छ। ‘ओजन’ तपाईंको ओजन तराजुमा जोखिएको छ र तपाईंलाई हलुङ्गो पाइएको छ। ‘विभाजन’ तपाईंको राज्‍य भाग-भागमा विभाजन गरिएको छ अनि मादी र फारसीहरूलाई दिइएको छ।”

दानिएल 5 पढ्नुहोस्