YouVersion लोगो
खोज आइकन

दानिएल 5:25-28

दानिएल 5:25-28 NNRV

“लेखिएको लेखोट यस्‍तो छ: मेने, मेने, टेकेल, पर्सिन “यी शब्‍दहरूको अर्थ यही हो: मेने: परमेश्‍वरले हजूरका राज्‍यका दिन गन्‍ती गर्नुभएको छ, र त्‍यसको अन्‍त गर्नुभएको छ। टेकेल: हजूर तराजूमा जोखिनुभएको छ, र हल्‍का भेट्टाइनुभएको छ। पेरेस: हजूरको राज्‍य विभाजन भई मादी र फारसीहरूलाई दिइएको छ।”