YouVersion लोगो
खोज आइकन

शमूएलको पहिलो पुस्तक 16:14-15

शमूएलको पहिलो पुस्तक 16:14-15 NERV

परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो। शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो।