YouVersion लोगो
खोज आइकन

१ शमूएल 16:14-15

१ शमूएल 16:14-15 सरल नेपाली

परमप्रभुको आत्‍माले शाऊललाई त्‍याग्‍नुभयो र परमप्रभुले पठाउनुभएको एउटा दुष्‍ट आत्‍माले तिनलाई सताउँथ्‍यो। तिनका नोकर-चाकरहरूले तिनलाई भने, “हामी जान्‍दछौं कि परमप्रभुले पठाउनुभएको एउटा दुष्‍ट आत्‍माले तपाईंलाई कष्‍ट दिन्छ।

१ शमूएल 16 पढ्नुहोस्