परमप्रभुका आत्माले शाऊललाई त्याग्नुभयो, अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो। शाऊलका सेवकहरूले उनलाई भने, “हजूर, हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्माले तपाईंलाई पक्रन्छ।
१ शमूएल 16 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 16:14-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू