इतिहासको पहिलो पुस्तक 15:1-2

इतिहासको पहिलो पुस्तक 15:1-2 NERV

दाऊदले आफ्नो निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे। तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा-सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”