१ इतिहास 15:1-2

१ इतिहास 15:1-2 सरल नेपाली

दाऊदले आफ्‍नै निम्‍ति दाऊदको सहरमा घरहरू बनाए। परमेश्‍वरको करारको सन्‍दुकको निम्‍ति पनि उनले ठाउँ तयार पारे र त्‍यसको निम्‍ति एउटा पाल टाँगे। त्‍यसपछि उनले भने, “लेवीहरूले मात्र करारको सन्‍दुक बोक्‍नुपर्छ किनभने परमप्रभुले तिनीहरूलाई त्‍यो बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न छान्‍नुभएको छ।”

१ इतिहास 15 पढ्नुहोस्