दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए, अनि परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे। त्यसपछि लेवीहरूले मात्र परमेश्वरको सन्दूक बोक्नुपर्छ भनी तिनले उर्दी दिए। किनभने तिनीहरू नै त्यो बोक्न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए।
१ इतिहास 15 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 15:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू