YouVersion लोगो
खोज आइकन

रोमी 9:2-3

रोमी 9:2-3 सरल नेपाली

मेरा प्‍यारा इस्राएली दाजुभाइहरूका लागि मेरो हृदयमा धेरै दु:ख र पीडा छ। मैले ख्रीष्‍टबाट अलग हुने श्राप पाएर मेरा इस्राएली दाजुभाइहरूचाहिँ बाँच्‍ने भए म खुसी हुने थिएँ। उनीहरू बाँचून् भन्‍ने मात्र मेरो ठूलो इच्‍छा छ।

रोमी 9 पढ्नुहोस्