रोमी 9:2-3
रोमी 9:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो हृदयमा असाध्य शोक र मनमा अटूट वेदना छ। म त यहाँसम्म पनि चाहन सक्थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्टबाट परित्यक्त होऊँ!
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्रोमी 9:2-3 नेपाली समकालीन संस्करण (NCV)
म अत्यन्त दुःखित छु, र मेरो हृदय निरन्तर वेदनामा छ। किनकि म चाहन सक्थें कि, मेरा भाइहरू, जो शरीरमा मेरा जातिका हुन्, उनीहरूका निम्ति म श्रापित भई ख्रीष्टदेखि अलग होऊँ
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्रोमी 9:2-3 पवित्र बाइबल (NERV)
मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति। तिनीहरू मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें।
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्