मेरा प्यारा इस्राएली दाजुभाइहरूका लागि मेरो हृदयमा धेरै दु:ख र पीडा छ। मैले ख्रीष्टबाट अलग हुने श्राप पाएर मेरा इस्राएली दाजुभाइहरूचाहिँ बाँच्ने भए म खुसी हुने थिएँ। उनीहरू बाँचून् भन्ने मात्र मेरो ठूलो इच्छा छ।
रोमी 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 9:2-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू