YouVersion लोगो
खोज आइकन

रोमी 9:2-3

रोमी 9:2-3 NNRV

मेरो हृदयमा असाध्‍य शोक र मनमा अटूट वेदना छ। म त यहाँसम्‍म पनि चाहन सक्‍थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्‍बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्‍टबाट परित्‍यक्त होऊँ!