YouVersion लोगो
खोज आइकन

रोमी 11:29-32

रोमी 11:29-32 सरल नेपाली

किनभने परमेश्‍वरले आफूले दिनुभएका दानहरू फिर्ता लिनुहुन्‍न र बोलाइसकेकालाई कहिल्‍यै पनि त्‍याग्‍नुहुन्‍न। उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्‍वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्‍वरको दया तिमीहरूले पाएका हौ। आज अट्टेरी गरेर बस्‍नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्‍वरले तिमीहरूलाई दया देखाउनुभयो। सबै मानिसहरूलाई दया देखाउन परमेश्‍वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्‍द गरिदिनुभयो।

रोमी 11 पढ्नुहोस्