YouVersion लोगो
खोज आइकन

रोमी 11:29-32

रोमी 11:29-32 NNRV

किनभने परमेश्‍वरका वरदान र बोलावट अटल छन्‌। किनकि जसरी तिमीहरू पनि एक पल्‍ट परमेश्‍वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्‍त गरून्‌ भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्‌। किनभने परमेश्‍वरको कृपा सबै मानिसहरूमाथि होस्‌ भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्‍पनुभएको छ।