YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:7-10

भजनसंग्रह 68:7-10 सरल नेपाली

हे परमेश्‍वर! जब तपाईंले आफ्‍ना प्रजालाई डोर्‍याउनुभयो, जब तपाईंले मरुभूमि पार गर्नुभयो, तब पृथ्‍वीमा भूइँचालो गयो र आकाशबाट बृष्‍टि भयो किनभने सीनैका परमेश्‍वर, इस्राएलका परमेश्‍वर आउनुभएको थियो। तपाईंले प्रशस्‍त बृष्‍टि दिनुभएर रूखो जमिन मलिलो पार्नुभयो। तपाईंका प्रजाले त्‍यहाँ आफ्‍ना घर बनाए र आफ्‍नो करुणाले तपाईंले दरिद्रहरूलाई सबै कुरा जुटाइदिनुभयो।

भजनसंग्रह 68 पढ्नुहोस्