YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 6:6-7

भजनसंग्रह 6:6-7 सरल नेपाली

म अफसोसले गलिसकें, प्रत्‍येक रात मेरो ओछ्यान मेरो आँसुले भिज्‍दछ, आँसुले मेरो सिरानी भिजेको छ। म आँखा देख्‍न सक्‍दिनँ, मेरा शत्रुहरूले गर्दा रुनुपरेकोले मेरो आँखा सुन्‍निएका छन्।

भजनसंग्रह 6 पढ्नुहोस्