भजनसंग्रह 6:6-7
भजनसंग्रह 6:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 6 पढ्नुहोस्भजनसंग्रह 6:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरो पीडाले गर्दा म थाकिसकेको छु। रातभरि मेरो आँसुको बाढीले ओछ्यान तैरिन्छ। र मेरो आँसुले सिरानी डुबाउँछ। मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्; मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 6 पढ्नुहोस्भजनसंग्रह 6:6-7 पवित्र बाइबल (NERV)
हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ। आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें। मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 6 पढ्नुहोस्