YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 6:6-7

भजनसंग्रह 6:6-7 NNRV

आफ्‍नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्‌।