भजनसंग्रह 56:8-9

भजनसंग्रह 56:8-9 सरल नेपाली

तपाईं जान्‍नुहुन्‍छ कि मैले कति कष्‍ट भोगेको छु, तपाईंले मेरो आँसुको लेखा राख्‍नुभएको छ। के तपाईंले ती कुराहरू आफ्‍नो खातामा लेख्‍नुभएको छैन र? मैले तपाईंलाई पुकारेको दिन मेरा शत्रुहरूले हार मान्‍नेछन्। म यो जान्‍दछु कि परमेश्‍वर मेरो पक्षमा हुनुहुन्‍छ

भजनसंग्रह 56 पढ्नुहोस्