YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 45:6-7

भजनसंग्रह 45:6-7 सरल नेपाली

परमेश्‍वरले तपाईंलाई दिनुभएको राज्‍य सदाकाल रहनेछ, न्‍यायसँग तपाईंले आफ्‍ना प्रजामाथि राज्‍य गर्नुहुन्‍छ। जे कुरा असल छ, त्‍यसलाई तपाईंले प्रेम गर्नुहुन्‍छ, जे कुरा खराब छ, त्‍यसलाई तपाईंले घृणा गर्नुहुन्‍छ। त्‍यसैले परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई चुन्‍नुभएको छ र अरू कुनै राजालाई भन्दा बढ्ता आनन्‍द तपाईंलाई दिनुभएको छ।

भजनसंग्रह 45 पढ्नुहोस्