YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 45:6-7

भजनसंग्रह 45:6-7 NNRV

हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हुनेछ। तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्‍छ, र अधर्मलाई घृणा गर्नुहुन्‍छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ।