YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 33:16-21

भजनसंग्रह 33:16-21 सरल नेपाली

आफ्‍ना बलिया सेनाले राजा विजयी हुँदैन, सिपाहीले आफ्‍ना पाखुराका बलले विजय पाउँदैन। विजय पाउन लडाइँका घोडाहरू बेकामका हुन्‍छन्, तिनीहरूका धेरै बलले कसैलाई बचाउँदैन। परमप्रभुले आफ्‍ना आज्ञा मान्‍नेहरू, आफ्‍ना प्रेममा भरोसा राख्‍नेहरूको रखवाली गर्नुहुन्‍छ। उहाँले तिनीहरूलाई मृत्‍युदेखि बचाउनुहुन्‍छ, उहाँले तिनीहरूलाई अनिकालको समयमा बचाइराख्‍नुहुन्‍छ। हामी प्रभुमा आफ्‍नो आशा राख्‍दछौं, उहाँ हाम्रा रक्षक र सहायता हुनुहुन्‍छ। उहाँको कारणले गर्दा हामी खुसी छौं, उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं।

भजनसंग्रह 33 पढ्नुहोस्