YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:21-24

भजनसंग्रह 31:21-24 सरल नेपाली

परमप्रभुको प्रशंसा गर! मलाई घेरेर शत्रुहरूको आक्रमण गरेको बेलामा उहाँले कस्‍तो अचम्‍म किसिमले मलाई आफ्‍नो प्रेम देखाउनुभयो! म डराएँ, उहाँले मलाई आफ्‍नो नजिकबाट धपाउनुभएछ भन्‍ठानें, तर मैले मद्दतको लागि उहाँलाई पुकार्दा उहाँले मेरो पुकार सुन्‍नुभयो। उहाँका विश्‍वासयोग्‍य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्‍वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्‍डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्‍ड दिनुहुन्‍छ। परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ।

भजनसंग्रह 31 पढ्नुहोस्