YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 30:4-5

भजनसंग्रह 30:4-5 सरल नेपाली

हे उहाँका सबै विश्‍वासी प्रजा हो! परमप्रभुको प्रशंसा गर, परमपवित्रको कामको सम्‍झना गर र उहाँलाई धन्‍यवाद चढाओ! उहाँको रिस थोरै समयको लागि र उहाँको भलाइ जीवनभरिको लागि रहन्‍छन्। राती आँसु झर्ला तर बिहान आनन्‍द आउँछ।

भजनसंग्रह 30 पढ्नुहोस्