YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 30:2-3

भजनसंग्रह 30:2-3 सरल नेपाली

हे परमप्रभु! मेरा परमेश्‍वर! मैले तपाईंलाई सहायताको निम्‍ति पुकारें र तपाईंले मलाई निको पार्नुभयो। तपाईंले मलाई मृत्‍युदेखि बचाउनुभयो मैले मृत्‍यु-लोकको बाटो लिएर पाइलो सारेको थिएँ, तर तपाईंले मेरो जीवन फेरि फर्काई ल्‍याउनुभयो।

भजनसंग्रह 30 पढ्नुहोस्