YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 30:2-3

भजनसंग्रह 30:2-3 NCV

हे याहवेह, मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ, र तपाईंले मलाई निको पार्नुभयो। हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ; तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ।

भजनसंग्रह 30 पढ्नुहोस्