YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:7-9

भजनसंग्रह 25:7-9 सरल नेपाली

मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्‍झनुहोस्, हे परमप्रभु! परमप्रभुले पापीहरूलाई हिँड्‍नुपर्ने ठीक बाटोबारे सिकाउनुहुन्‍छ किनभने उहाँ धर्मी र भलो हुनुहुन्‍छ। उहाँले नम्रहरूलाई ठीक बाटोमा डोर्‍याउनुहुन्‍छ र आफ्‍ना इच्‍छाबारे सिकाउनुहुन्‍छ।

भजनसंग्रह 25 पढ्नुहोस्