YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 150:3-6

भजनसंग्रह 150:3-6 सरल नेपाली

तुरही फुकेर उहाँको प्रशंसा गर, वीणा र सितार बजाएर उहाँको प्रशंसा गर! ढोल बजाएर नाच्‍दै उहाँको प्रशंसा गर, वीणा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! झ्‍याली बजाएर उहाँको प्रशंसा गर, जोडले झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली बजाएर उहाँको प्रशंसा गर! सबै जीवित प्राणीहरूले परमप्रभुको प्रशंसा गर! परमप्रभुको प्रशंसा गर!

भजनसंग्रह 150 पढ्नुहोस्