YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 15:2-3

भजनसंग्रह 15:2-3 सरल नेपाली

त्‍यस व्‍यक्ति, जसले सबै कुरामा परमेश्‍वरका आज्ञा मान्‍छ, जसले सधैँ ठीक काम गर्छ, जसका वचन साँचा र इमानदार हुन्‍छ र जसले अर्काको निन्‍दा गर्दैन। उसले आफ्‍ना साथीको खराबी गर्दैन, आफ्‍ना छिमेकीहरूका बारेमा झूट कुरा फैलाउँदैन।

भजनसंग्रह 15 पढ्नुहोस्