भजनसंग्रह 15:2-3
भजनसंग्रह 15:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्य बोल्छ, जसले आफ्नो जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको बिगार गर्दैन, र आफ्नो साथी-भाइको अपवाद फैलाउँदैन
शेयर गर्नुहोस्
भजनसंग्रह 15 पढ्नुहोस्भजनसंग्रह 15:2-3 पवित्र बाइबल (NERV)
केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ। जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ। यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन। उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन। उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 15 पढ्नुहोस्भजनसंग्रह 15:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस व्यक्ति, जसले सबै कुरामा परमेश्वरका आज्ञा मान्छ, जसले सधैँ ठीक काम गर्छ, जसका वचन साँचा र इमानदार हुन्छ र जसले अर्काको निन्दा गर्दैन। उसले आफ्ना साथीको खराबी गर्दैन, आफ्ना छिमेकीहरूका बारेमा झूट कुरा फैलाउँदैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 15 पढ्नुहोस्