YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 107:28-31

भजनसंग्रह 107:28-31 सरल नेपाली

तब तिनीहरूले परमप्रभुलाई आफ्‍ना कष्‍टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्‍टबाट बचाउनुभयो। उर्लंदो आँधीलाई उहाँले थाम्‍नुभयो र पानीका लहरहरू शान्‍त भए। सबै शान्‍त भएको हुनाले तिनीहरू खुसी भए र उहाँले तिनीहरूलाई कुशलसित तिनीहरूले चाहेका बन्‍दरगाहमा ल्‍याइपुर्‍याउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अनन्‍त प्रेमको निम्‍ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्‍ति धन्‍यवाद दिनैपर्छ।

भजनसंग्रह 107 पढ्नुहोस्