YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 107:28-31

भजनसंग्रह 107:28-31 NCV

तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्त पार्नुभयो; समुद्रका छालहरू साम्य भए। आँधी शान्त हुँदा तिनीहरू खुशी भए; र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्‍याउनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

भजनसंग्रह 107 पढ्नुहोस्