YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:31-32

हितोपदेश 10:31-32 सरल नेपाली

धर्मीहरूले बुद्धिका कुरा गर्छन् तर दुष्‍ट बोली निकाल्‍ने जिब्रो काटिनेछ। धर्मीहरूले दयाका कुरा गर्न जान्‍दछन् तर दुष्‍टहरूले सदा चोट पुर्‍याउने कुरा मात्र गर्दछन्।

हितोपदेश 10 पढ्नुहोस्