YouVersion लोगो
खोज आइकन

मर्कूस 9:22-25

मर्कूस 9:22-25 सरल नेपाली

“भूतले उसलाई घरीघरी आगो र पानीमा पारेर मार्न खोज्‍छ। हजुर! तपाईंले सक्‍नुहुन्‍छ भने हामीमाथि दया गरेर उपकार गरिदिनुहोस्!” येशूले तिनलाई भन्‍नुभयो, “सक्‍नुहुन्‍छ भने भनी किन भन्‍छौ? विश्‍वास गर्नेलाई त सबै कुरा हुन सक्‍छ।” यो सुनेर बुबाचाहिँले कराउँदै भने, “हजुर, म विश्‍वास गर्छु। मेरो कमजोर विश्‍वासलाई मद्दत गर्नुहोस्!” मानिसहरू आफूतिर ओइरिन लागेको देखेर येशूले भूतलाई हकार्दै भन्‍नुभयो, “ए लाटो र बहिरो पार्ने भूत, यो केटाबाट निस्‍केर आइज र फेरि त्‍यसभित्र नपस्।”

मर्कूस 9 पढ्नुहोस्