YouVersion लोगो
खोज आइकन

मर्कूस 14:22-24

मर्कूस 14:22-24 सरल नेपाली

खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्‍वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्‍नुभयो, “यो लेओ, यो मेरो शरीर हो।” त्‍यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्‍वरलाई धन्‍यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्‍यसबाट पिए। अनि येशूले भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ।

मर्कूस 14 पढ्नुहोस्