YouVersion लोगो
खोज आइकन

मर्कूस 14:22-24

मर्कूस 14:22-24 NNRV

अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्‍नुभयो र तिनीहरूलाई दिँदै भन्‍नुभयो, “लेओ, यो मेरो शरीर हो।” अनि कचौरा लिएर धन्‍यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्‍यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति बगाइन्‍छ।