YouVersion लोगो
खोज आइकन

लूका 21:31-34

लूका 21:31-34 सरल नेपाली

त्‍यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्‍दा परमेश्‍वरको राज्‍य आइसक्‍न लागेछ भनेर तिमीहरूले जान्‍नेछौ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेल यो जाति नाश हुनेछैन। आकाश र पृथ्‍वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्‍नेछैनन्। “चनाखो भएर बस, धेरै भोज-भतेरपछि नलाग, मातेर नहिँड र यस जीवनको निम्‍ति फिक्री नगर। नत्रता तिमीहरूको मन बोधो हुनेछ र “त्‍यो दिन” तिमीहरूले नचिताएको बेलामा आउनेछ।

लूका 21 पढ्नुहोस्