YouVersion लोगो
खोज आइकन

लूका 21:31-34

लूका 21:31-34 NNRV

त्‍यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्‍छौ, तब परमेश्‍वरको राज्‍य नजिकै छ भनी जान। “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबै घटना पूरा नभएसम्‍म यो पुस्‍ता बितिजानेछैन। आकाश र पृथ्‍वी बितिजानेछन्, तर मेरा वचन बित्‍नेछैनन्‌। “तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला।