YouVersion लोगो
खोज आइकन

लूका 15:22-24

लूका 15:22-24 सरल नेपाली

तर बुबाचाहिँले नोकरहरूलाई बोलाएर भने, ‘झट्टै सबभन्दा राम्रो लुगा, औँठी र जुत्ता ल्‍याएर यसलाई लगाइदेओ। अनि भोजको लागि सबै कुरो ठीकठाक पार। मोटो बहर काट र खाएर खुसी मनाऔं। मरेको यो मेरो छोरा बाँचेर आयो, ऊ हराएको थियो अब भेटियो!’ तब खुसीयालीको साथमा भोज सुरु भयो।

लूका 15 पढ्नुहोस्