लूका 15:22 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
![मनोवृत्ति](/_next/image?url=https%3A%2F%2F%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F110%2F640x360.jpg&w=1920&q=75)
मनोवृत्ति
७ दिन
हरेक परिस्थितिमा सही मनोवृत्ति हुनु एक वास्तविक चुनौती हुन सक्छ। यो सात दिने योजनाले तपाईंलाई प्रत्येक दिन पढ्नको लागि छोटो अंश सहितको बाइबलीय परिप्रेक्ष्य दिनेछ । खण्ड पढ्नुहोस्, इमानदारीपूर्वक आफैलाई हेर्नको लागि समय लिनुहोस्, र परमेश्वरलाई तपाईंको परिस्थितिमा बोल्न अनुमति दिनुहोस्। थप सामग्रीको लागि,finds.life.church हेर्नुहोस्
![काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरण](/_next/image?url=https%3A%2F%2F%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F1321%2F640x360.jpg&w=1920&q=75)
काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरण
सात दिन
काइल इडलम्यानको "एएचए" नामक पुस्तकबाट लिइएको तथ्यमा ध्यान दिनुहोस्, जसमा उनले तीन तत्वहरु पत्ता लगाएका जुन कुराहरुले हामीलाई परमेश्वरको नजिक ल्याउन र हाम्रो जीवनलाई असलको लागि परिवर्तन गर्न सक्छन् । के तपाईं सबै कुरा परिवर्तन गर्ने ईश्वरीय क्षणको निम्ति तयार हुनुहुन्छ?
![१२१ आगमन](/_next/image?url=https%3A%2F%2F%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F1267%2F640x360.jpg&w=1920&q=75)
१२१ आगमन
२४ दिन
ख्रीष्टको जन्म, उहाँको आगमन, हाम्रो छुटकाराको लागि परमेश्वरको अन्तिम योजनाहो। ख्रीष्टमा हामी परमेश्वरको आशा, शान्ति, आनन्द र प्रेमको पूर्ण चित्र देख्छौं। परमेश्वरको वचन त्यो सत्य हो जसद्वारा हामी दिनहुँ उहाँलाई चिन्छौं र उहाँसँगै हिंड् छौं । यो हाम्रो आशा छ कि यस मार्गदर्शिकाले वचनमा बिताएको व्यक्तिगत समयलाई प्रोत्साहन र सुविधा प्रदान गर्नेछ र बच्चाहरू भएका परिवारहरूलाई सँगै त्यसो गर्न को लागि स्रोत प्रदान गर्नेछ।