YouVersion लोगो
खोज आइकन

यहोशू 3:14-17

यहोशू 3:14-17 सरल नेपाली

त्‍यो अन्‍न-कटनीको समय थियो र नदीमा बाढी आएको थियो। यर्दन पार गर्न जब मानिसहरूले पाल छोडे, तब पूजाहारीहरू करारको सन्‍दुक बोकी अघिअघि हिँडे। पूजाहारीहरू पानीमा पस्‍नेबित्तिकै नदी बहन छोड्यो र धेरै माथि नै सार्तानको नजिक आदम सहरनिर राश लागेर थुप्रियो। उँधो मृत सागर बग्‍न पूरा बन्‍द भयो र मानिसहरू यरीहोका छेउनिर पार गर्न सके। मानिसहरू ओबानो भूमिमा हिँडी नदी पार गर्दा करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरू यर्दनका बीचमा सुख्‍खा ठाउँमा उभिए। सबै मानिसहरू पारी नतरून्जेल पूजाहारीहरू त्‍यहीँ उभिरहे।

यहोशू 3 पढ्नुहोस्