YouVersion लोगो
खोज आइकन

अय्‍यूब 38:31-33

अय्‍यूब 38:31-33 सरल नेपाली

के तैँले मृगशिरा मण्‍डलका ताराहरूलाई एकसाथ बाँध्‍न सक्‍छस्? वा किरकिटी ताराहरू फरक-फरक गरी छुट्याएर फुकाल्‍न सक्‍छस्? के तँ ताराहरूलाई तिनका समयअनुसार निकाल्‍न सक्‍छस्? र उत्तर ध्रुवका ठूला-साना ताराहरूलाई तिनका मार्गमा हिँडाउन सक्‍छस्? आकाश शासन गर्ने प्रकृतिका नियमहरू के तैँले चालु गरेको होस्? के ती नियमहरू तैँले पृथ्‍वीमा चलाउन सक्‍छस्?

अय्‍यूब 38 पढ्नुहोस्