परमप्रभु तिनीहरूका परमेश्वरले जति कुरा भन्न मलाई पठाउनुभएको थियो, ती मैले मानिसहरूलाई भनिसकें। तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र अरू सबै अहङ्कारी मानिसहरूले मलाई यसो भने, “तपाईंले झूटो कुरा भन्दै हुनुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मिश्रमा बसोबास गर्न नजान भन्न तपाईंलाई पठाउनुभएको होइन।
यर्मिया 43 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 43:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू