YouVersion लोगो
खोज आइकन

यर्मिया 43:1-2

यर्मिया 43:1-2 NNRV

जब परमप्रभु तिनीहरूका परमेश्‍वरले यर्मियाद्वारा तिनीहरूलाई दिनुभएका सबै कुरा यर्मियाले तिनीहरूलाई भनिसके, तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र सबै हठी मानिसहरूले यर्मियालाई भने, “तिमीले झूट बोलिरहेका छौ! ‘तिमीहरू मिश्रदेशमा बसोबास गर्न जानैहुँदैन’ भनी भन्‍नलाई परमप्रभु हामीहरूका परमेश्‍वरले तिमीलाई पठाउनुभएको होइन।