YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:1-3

प्रस्‍थान 3:1-3 सरल नेपाली

एक दिन मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडाबाख्रा चराइरहेका थिए। उनले पशुका बथानलाई मरुभूमि पार गराएर पवित्र पर्वत सीनैमा पुर्‍याए। त्‍यहाँ परमप्रभुका दूत एउटा पोथ्राको बीचमा जलिरहेको ज्‍वालाको रूपमा उनको अघि प्रकट भए। मोशाले देखे कि पोथ्रा जलिरहेको थियो; तर भस्‍म भएको थिएन। “यो त उदेकको कुरा हो, पोथ्राचाहिँ किन भस्‍म हुँदैन? म छेउमै गएर हेर्नुपर्‍यो,” उनले मनमा भने।

प्रस्‍थान 3 पढ्नुहोस्