YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:1-3

प्रस्‍थान 3:1-3 NNRV

मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्‍थानको पारितिर परमेश्‍वरको पर्वत, अर्थात्‌ होरेबसम्‍मै लगे। त्‍यहाँ एउटा जलिरहेको पोथ्राको ज्‍वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्‍यो पोथ्रा जलिरहेको थियो— तापनि भस्‍म हुँदैनथ्‍यो। मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्‍यलाई हेर्नेछु। त्‍यो पोथ्रा किन भस्‍म हुँदोरहेनछ?”