YouVersion लोगो
खोज आइकन

एस्‍तर 1:1-3

एस्‍तर 1:1-3 सरल नेपाली

फारस देशको राजधानी शूशन सहरको राजकीय सिंहासनबाट अहासूरस राजाले भारतवर्षदेखि इथियोपिया देशसम्‍म जम्‍मा एक सय सत्ताईस प्रान्‍तहरूमाथि राज्‍य गर्थे। उनका राज्‍यकालको तेस्रो वर्षमा उनले आफ्‍ना सबै अधिकृतहरू र भारदारहरूलाई एउटा ठूलो भोज दिए। त्‍यहाँ फारस र मादी देशका सेना हाजिर थिए। प्रान्‍त-प्रान्‍तका बडा-हाकिम र ठूल्‍ठूला घरानाका मानिसहरू हाजिर थिए।

एस्‍तर 1 पढ्नुहोस्